प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

  • मङगलबार २६ साउन २०८३ ०७:१५ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ३ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा पछिल्ला विकसित घटनाक्रम र केही नियुक्तिलगायतको निर्णय हुनसक्ने जनाइएको छ।