कोलम्बियाको भूकम्पमा भएको क्षतिप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

  • मङगलबार २६ साउन २०८३ ०६:४४ AM
काठमाडौं : कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार प्रेसनोट जारी गर्दै भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। मन्त्रालयले शोकसन्तप्त