सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

  • मङगलबार २६ साउन २०८३ ०७:१४ AM
काठमाडौं : सप्तरी जिल्लाका प्रतिभाशाली क्रिकेट खेलाडी तथा कुशल अलराउन्डर उपेन्द्र रायको असामयिक निधन भएको छ । उनको निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) ले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । क्यानले जारी गरेको