विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग

  • मङगलबार २६ साउन २०८३ ०६:५० AM
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार्टपुर्जामा भन्सार छुट दिन र वातावरणमैत्री यातायातलाई प्रोत्साहन गर्न अर्थमन्त्रीसमक्ष माग गरेका छन्। महासङ्घका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला The post विद्युतीय सवारीमा सहुलियत दिन व्यवसायीको माग appeared first on Technology Khabar.