जाजरकोटमा आज भूकम्पको धक्का

  • मङगलबार २६ साउन २०८३ ०१:०१ PM
काठमाडौं : जाजरकोटमा आज भूकम्प गएको छ । जाजरकोटको कुसे नजिकै केन्द्रविन्दु बनाएर आज बिहान ९:८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रले भूकम्प ४.१ म्याग्नेच्युड मापन गरेको छ।