गर्मीमा ताजा, झोलिलो र पोषिलो खाना खान चिकित्सकको सुझाव

  • मङगलबार २६ साउन २०८३ १२:१४ PM
काठमाडौँ, साउन २६ गते । अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, झाडापखाला, फुड पोइजनिङ, हैजा लगायत पेटसम्बन्धी रोगको जोखिम बढ्ने भएकाले ताजा, झोलिलो र पोषिलो खानेकुरा खान...