बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविर : करिब तीन हजार जना लाभान्वित

  • मङगलबार २६ साउन २०८३ १२:१५ PM
काठमाडौँ, साउन २६ गते । बङ्गलादेशको ठाकुरगाँवमा सञ्चालित निःशुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस...