काठमाण्डु–एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गरेपछि भ्रमका पर्दा उघ्रिँदै गएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पोखरेलले रवि र बालेनको हातमा सत्ताको बागडोर नपुगुञ्जेल अनेकौं भ्रम र सपनाहरुको खेती तीव्र भएकामा अहिले आएर जनताले यथार्थ बुझ्ने मौका पाएको बताए । त्यसलाई नकरात्मकताभित्रको सकारात्मकताको संज्ञा उनले दिए । ‘बालेन