पर्साबाट १ सय ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०६:३५ AM
पर्सा– पव्रहरीले पर्साको पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा बोकेर हिँडिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरी छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले सोमबार