काठमाण्डु – नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य ६ हजार ४ सय र चाँदी १ सय १० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय कायम भएको छ। महासंघका अनुसार चाँदी एक सय १० रुपैयाँले बढेर