सरकारी कागजात जलेर लेखापरीक्षण रोकिएपछि निकासका लागि यस्तो छ वर्षमानको सुझाव

  • मङगलबार २६ साउन २०८३ ०६:४५ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा सरकारी कागजात जलेर नष्ट भएपछि लेखापरीक्षण के आधारमा गर्ने भन्दै प्रश्न उठाएको छ । मंगलबार सार्वजनिक लेखा समिति बैठकमा नेकपा सांसद् एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले जलेर ष्ट भएका सरकारी कागजातबारे स्पष्ट नीति बनाउन सरकारसँग माग गरे । प्राकृतिक विपत्ति वा