भोलि लाग्दैछ वर्षको पहिलो सूर्यग्रहण, नेपालबाट नदेखिने

  • मङगलबार २६ साउन २०८३ ०७:०५ AM
काठमाण्डु – बुधबार विश्वका केही भागबाट सूर्यग्रहण देखिनेछ । केही क्षेत्रमा पूर्ण सूर्यग्रहण देखिनेछ भने केही स्थानमा आंशिक ग्रहण देखिनेछ । सूर्यग्रहण उत्तरी रूस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागमा पूर्ण रूपमा देखिनेछ । तर यसपटकको सूर्यग्रहण नेपालबाट भने देखिने छैन। यसअघि २ असोज २०८२ मा पनि सूर्यग्रहण लागेको थियो। त्यतिबेलाको सूर्यग्रहण पनि नेपालबाट