एनएमबि बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘इभी अटो कर्जा’ दिने

  • मङगलबार २६ साउन २०८३ ०६:१६ AM
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधनका लागि आधार दर ०.५ प्रतिशत बेस रेटको विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको हो । अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध