काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले शुक्रवार देखि आइतबारसम्म बुढानीलकण्ठस्थित Lemon Tree Premier मा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देशभरबाट