यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार

  • मङगलबार २६ साउन २०८३ ०६:३९ AM
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन सरकारले नयाँ ‘यातायात व्यवस्था ऐन’ ल्याउन लागेको बताएका छन् । मंगलबारदेखि काठमाडौँमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै महानिर्देशक पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् । संघीयता कार्यान्वयन तथा यातायात क्षेत्रमा भित्रिएका नयाँ