काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय सवारी साधन (ईभी) तथा वातावरणमैत्री मोबिलिटीका क्षेत्रमा निजी क्षेत्रले देखाएको सक्रियता प्रशंसनीय रहेको बताएका छन् । मंगलबार ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को उद्घाटन कार्यक्रममा बोल्दै महानिरीक्षक कार्कीले निजी क्षेत्रको यस्तो प्रयासले दिगो तथा सुरक्षित सहरी यातायातको लक्ष्य हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् । नेपालजस्तो इन्धन