एजेन्सी । कोलम्बियामा सोमबार गएको ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने करिब एक हजार पाँच सय भवनमा क्षति पुगेको छ । भग्नावशेषमा मानिसहरू पुरिएको आशङ्कामा स्वयंसेवक र उद्धारकर्मीहरूले खाली हात, बाल्टी तथा सामान्य उपकरणको सहायताले रातिसम्म उद्धार तथा खोजी कार्य जारी राखेका छन् । कोलम्बियाको सुरम्य कफी क्षेत्र तथा