यातायातलाई विलासिता होइन, आधारभूत आवश्यकताका रूपमा हेरौँ : नाइमा अध्यक्ष वैद्य

  • मङगलबार २६ साउन २०८३ ०६:५९ AM
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को दोस्रो संस्करण आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन् । एक वर्षअघि २१ सदस्य कम्पनीबाट सुरु भएको