दिउँसो ३ बजे मन्त्रिपरिषद बैठक बस्दै

  • मङगलबार २६ साउन २०८३ ०७:११ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मंगलबार दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने जनाइएको छ ।