फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता दुई वर्षमै ५० हजार नाघे, पहुँच थप विस्तार गर्ने लक्ष्य

  • मङगलबार २६ साउन २०८३ ०७:०५ AM
काठमाडौँ / फोनपे क्रेडिट कार्डका प्रयोगकर्ता सञ्चालनमा आएको दुई वर्षमै ५० हजार नाघेका छन् । फोनपेले आफ्नो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु भएको केही समयमै