‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु

  • मङगलबार २६ साउन २०८३ ०६:४७ AM
गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा सुवर्ण योजना ” को इकाई  आज मंगलबारदेखि नियमित खरिद बिक्री गर्न सकिने भएको छ । क्यापिटलले आजदेखि इकाईहरूको नियमित बिक्री, पुनर्खरिद तथा अनलाइन दर्ता एवं कारोबार प्रणाली सञ्चालन गरेको हो । यस अन्तर्गत क्यापिटलले इकाई खरिदका लागि आवेदन तथा रकम भुक्तानी (Lump-sum Investment and Payment), व्यवस्थित लगानी योजना The post ‘गरिमा सुवर्ण योजना’ को इकाई आजदेखि खरिद बिक्री गर्न सकिने, SIP योजना सुरु appeared first on Businesspana.