जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

  • मङगलबार २६ साउन २०८३ ०६:१८ AM
जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ८ मिनेट जाँदा जाजरकोटमा भूकम्प गएको हो । केन्द्रका अनुसार जाजरकोटको कल्सेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।