नेपाली तथा मैथिली साहित्यले गुमायो एक स्रष्टा, डा. राजेन्द्र विमलको निधन

  • मङगलबार २६ साउन २०८३ ०६:५१ AM
वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको निधन भएको छ । ७९ वर्षको उमेरमा मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । सोमबार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो । उनको आजै दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने छ । विमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एउटा लामो र