सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छाको बयान,अब थुनछेक बहस हुँदै

  • मङगलबार २६ साउन २०८३ ०६:३५ AM
काठमाडौं। सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएका व्यवसायी शेखर गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका छन्। उनीविरुद्ध दायर सम्पत्ति शुद्धीकरण मुद्दामा बयानका लागि गोल्छा विशेष अदालत पुगेका हुन्। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासमा गोल्छाको बयान भइरहेको छ। बयान सकिएपछि मंगलबारै थुनछेकसम्बन्धी बहस अघि बढ्ने तयारी छ। वादी… Continue reading सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छाको बयान,अब थुनछेक बहस हुँदै