काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उच्च कर तथा भन्सार दरका कारण नेपाली अटोमोबाइल क्षेत्रको विकास र प्रतिस्पर्धात्मक क्षमता प्रभावित भएको बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहमा अध्यक्ष श्रेष्ठले सरकारले अझै पनि अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा हेर्ने दृष्टिकोण… Continue reading अटोमोबाइल क्षेत्रलाई विलासिताबाट आर्थिक विकासको आधारका रूपमा हेरौँ : अध्यक्ष श्रेष्ठ