हरित प्रविधि र मोबिलिटीमा लगानी बढाउन नीतिगत स्पष्टता आवश्यक : पाण्डे

  • मङगलबार २६ साउन २०८३ ०७:०० AM
काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले हरित प्रविधि र मोबिलिटीमा लगानी बढाउन स्थिर सरकार र स्पष्ट नीतिबिना नेपालमा पर्याप्त लगानी आकर्षित गर्न कठिन हुने बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहमा पाण्डेले लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता, सुशासन र… Continue reading हरित प्रविधि र मोबिलिटीमा लगानी बढाउन नीतिगत स्पष्टता आवश्यक : पाण्डे