मोरङ : मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयभित्र निर्माण सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ। नगर कार्यपालिकाको कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीलाई १५ दिनभित्र लिखित जवाफसहित