दक्षिण कोरियाले सेमिकन्डक्टरका पार्टपुर्जा र उपकरणको लागि ५ ट्रिलियन वोन बराबरको कोष स्थापना गर्ने

  • मङगलबार २६ साउन २०८३ ०५:५० AM
दक्षिण कोरियाले ५ ट्रिलियन वोन (३.५२ बिलियन अमेरिकि डलर) बराबरको नयाँ सेमीकन्डक्टर कोष सच्चालनमा ल्याउने भएको छ। दक्षिण कोरिया राष्ट्रपति कार्यालयका प्रमुख काङ हुन–सिकले चिप उत्पादन केन्द्र निर्माण गर्ने सरकारी The post दक्षिण कोरियाले सेमिकन्डक्टरका पार्टपुर्जा र उपकरणको लागि ५ ट्रिलियन वोन बराबरको कोष स्थापना गर्ने appeared first on Technology Khabar.