नेपालगञ्ज उपमहानरका जनप्रतिनिधिसहित चार जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

  • मङगलबार २६ साउन २०८३ १२:०१ PM
नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका एक जनप्रतिनिधि र  कर्मचारी  समेत चारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको  छ ।  उपमहानरपालिका–२० का वडाअध्यक्ष कौशलकुमार धोबी, वडा सचिव वीरबहादुर थापा मगरसँगै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी विकासकुमार चापागाईं र रवीन्द्र लामिछानेविरुद्ध  मुद्दा दायर गरेको  आयोगमा   प्रवक्ता  सुरेश न्यौपानेले बताएका  छन् । प्रवक्ता न्यौपानेका अनुसार