काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद दिँदै उनको नेतृत्वको प्रशंसा गरेको छ । क्यानले सामाजिक सञ्जालमार्फत रोहितले नेपाली क्रिकेटमा पुर्याएको योगदानको स्मरण गर्दै उनको नेतृत्वमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएको हो । ‘राष्ट्रको आशा बोकेर नेपाललाई जोश, समर्पण र अटल दृढताका साथ नेतृत्व गरेकोमा