स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

  • मङगलबार २६ साउन २०८३ ११:०२ AM
कन्हैयालाल केशरीपर्सा, साउन २६ गते । अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...