७५ वर्षीया सार्की मृत भेटिएपछि एकल ज्येष्ठ नागरिकको सुरक्षामा चिन्ता

  • मङगलबार २६ साउन २०८३ ११:१९ AM
नवीनराज कुइँकेललमजुङ, साउन २६ गते । लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आउनुभएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिनुभएको छ । कोठाको खा...