ट्होटें पर्वमा कास्कीका तीन पालिकामा बिदा

  • मङगलबार २६ साउन २०८३ ११:३७ AM
फडिन्द्र अधिकारी लेखनाथ, साउन २६ गते । कास्कीका तीन स्थानीय तहले गुरुङ समुदायको परम्परागत पर्व ट्होटेंको अवसरमा मंगलबार स्थानीय बिदा दिएका छन् । अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँ...