आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

  • मङगलबार २६ साउन २०८३ ११:५९ AM
काठमाडौँ, साउन २६ गते । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले बढेको छ । नेपाल सुनच...