हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुनु सुखद कुरा हो: प्रचण्ड

  • मङगलबार २६ साउन २०८३ ०५:४६ AM
उनले आफू सरकारको नेतृत्वमा रहँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गरिएको स्मरण गरेका छन् ।