होर्मुज जलडमरूमध्य भएर आवतजावत गर्ने जहाजसँग सेवा शुल्क लिनुपर्ने इरानको धारणा

  • मङगलबार २६ साउन २०८३ ०५:५४ AM
एजेन्सी । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले होर्मुज जलडमरूमध्यमा उपलब्ध गराइने सामुद्रिक सेवाबापत शुल्क लिइनुपर्ने बताएका छन् । सोमवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् । इरान र ओमानबीच यस जल क्षेत्रमा नयाँ मार्ग निर्धारण गर्ने विषयमा भइरहेको वार्ताका क्रममा सेवा शुल्कबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता बाघेईले भने, ‘सामान्यतया, जब