सन्दीपले रोहितलाई भने- ‘तिमीले गरेको योगदानको सधैं कदर हुनेछ’

  • मङगलबार २६ साउन २०८३ ०६:०२ AM
सन्दीपले सामाजिक सञ्जालमार्फत रोहितलाई सम्बोधन गर्दै टोलीका लागि उनले गरेको योगदान र नेतृत्वका लागि धन्यवाद दिएका हुन् ।