कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता

  • मङगलबार २६ साउन २०८३ ०५:४४ AM
काठमाण्डु – नेपाली कांग्रेसभित्रको विवाद तीव्र बन्दै गइरहेको अवस्थामा सभापति गगन थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । नेता कोइरालालाई भेट्न सभापति थापा बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालय पुगेका हुन् । उनीहरूबीच पार्टीलाई फुटबाट जोगाउन र एकताकायम गर्ने विषयमा छलफल भएको छ । कांग्रेस इतर समूहले साउन २९ गते काठमाण्डुमा राष्ट्रिय भेला बोलाउने तयारी