भृकुटीमण्डपमा सुरु भयो नेपाल मोबिलिटी एक्स्पो–२०२६ , प्रहरीका आईजीपी दानबहादुर कार्कीले गरे उद्घाटन

  • मङगलबार २६ साउन २०८३ ०५:२७ AM
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)को आयोजनामा दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज मंगलबार उद्घाटन गरेसँगै एक्स्पो औपचारिक रूपमा सुरु भएको हो । एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्री प्रदर्शनमा राखिएको आयोजकले जनाएको छ । गत वर्षको पहिलो संस्करणमा