तोलामै ६ हजार ४०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ आज कारोबार ?

  • मङगलबार २६ साउन २०८३ ०५:५० AM
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सोमबार तोलामा २०० रूपैयाँ घटेको सुन आज मंगलबार प्रतितोला ६ हजार ४०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला तीन लाख एक हजार ५०० रूपैयाँमा