नेपाली बजारमा इभिको दबदबा बढ्दै, किन विद्युतीय गाडि नै रोज्छन् ग्राहक ?

  • मङगलबार २६ साउन २०८३ ०५:१५ AM
काठमाडौँ / सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि ग्राहकहरूको रोजाईमा विद्युतीय सवारीसाधन पर्दै आइरहेको छ । पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल