‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

  • मङगलबार २६ साउन २०८३ ०५:२१ AM
काठमाडौँ / पाकिस्तानको ब्रोड पिकमा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ । निधन भएकामध्ये किली पेम्बा