तोलामै ६४ सयले बढ्यो सुनको भाउ

  • मङगलबार २६ साउन २०८३ ०५:१८ AM
आज मंगलबार  सुनको भाउ बढेको छ । सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६३ हजार ९ सय ७५ रुपैयाँ तोकिएको The post तोलामै ६४ सयले बढ्यो सुनको भाउ appeared first on Businesspana.