स्थिर नीति र आधुनिक पूर्वाधारबिना नेपालको मोबिलिटी क्षेत्र अघि बढ्न सक्दैन : नाइमा अध्यक्ष वैद्य

  • मङगलबार २६ साउन २०८३ ०५:२३ AM
काठमाडौं। अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष रितु सिंह वैद्यले नेपालको यातायात तथा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि सरकारको स्थिर नीति,आधुनिक पूर्वाधार र निजी क्षेत्रसँगको प्रभावकारी सहकार्य आवश्यक रहेको बताएकी छन्। मंगलबार भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले विश्वभर सवारीसाधनको प्रविधिमा तीव्र परिवर्तन भइरहेकाले नेपालले पनि त्यसअनुकूल… Continue reading स्थिर नीति र आधुनिक पूर्वाधारबिना नेपालको मोबिलिटी क्षेत्र अघि बढ्न सक्दैन : नाइमा अध्यक्ष वैद्य