नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी डिजिटल माध्यमबाट गराउन ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता

  • मङगलबार २६ साउन २०८३ ०५:३० AM
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी भइरहेका बेला सुरुङमार्ग प्रयोग शुल्कलाई नगदरहित बनाउने पहल गरिएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक बीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्झौता भएको छ। सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य सवारीधनीले क्यूआर… Continue reading नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी डिजिटल माध्यमबाट गराउन ट्रक व्यवसायी र सानिमा बैंकबीच सम्झौता