सुनको भाउ प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो

  • मङगलबार २६ साउन २०८३ ०५:३९ AM
काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३… Continue reading सुनको भाउ प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो