काठमाडौं। माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्री आम्दानी बढ्नु, ब्याज खर्च घट्नु तथा बीमा दाबीबाट आम्दानी हुनुको प्रभाव नाफामा देखिएको हो। कम्पनीले समीक्षा अवधिमा ७९ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको… Continue reading विद्युत् बिक्री र घट्दो ब्याज खर्चले माउण्टेन इनर्जीको नाफा २९ प्रतिशत बढ्यो