कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

  • मङगलबार २६ साउन २०८३ ०४:४१ AM
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् । सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँगContinue reading "कांग्रेस केन्द्रीय समिति बैठक बस्दै"