स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ

  • मङगलबार २६ साउन २०८३ ०४:४६ AM
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँ सहित पर्साको वीरगन्ज महानगरपालिकाबाट ४ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ आरोपीहरू वीरगन्ज–१० स्थित आदर्शनगरबाट पक्राउ परेका हुन् । दुईवटा मोटरसाइकलमा सवार आरोपीहरूलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको पर्साका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा भारतको सीतामढी घर भएकाContinue reading "स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ"