संघसँग प्रदेशको गुनासो : कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय राष्ट्रिय बैठकमा उठाउने

  • मङगलबार २६ साउन २०८३ ०४:३७ AM
विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष पुनः दबाब बढाउने भएको छ ।  विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले संघीय सरकारबाट सम्बोधन हुन नसकेका विभिन्न